
A rally and interaction program was held on the occasion of the 113th International Women’s Day on March 8 in cooperation with Maiti Nepal Nagadhunga, Metropolitan Police Division Nagadhunga, and New Mankamana Savings Cooperative Association.
मिति 2079/11/ 24 गतेका दिन चन्द्रागिरी नगरपालिकाको वार्ड न. 2 को आयोजनामा माइती नेपाल नागढुङा, महानगरिय प्रहरी प्रभाग नागढुङा र न्यु मनकामना बचत सहकारी संस्थाको सहकार्यमा 8 मार्चमा ११३ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्मपन्न गरियो ।