MAITI NEPAL

Our much-anticipated awareness music video is finally here

Our much-anticipated awareness music video is finally here!
Supported by Australian Aid, Chance Swiss, Switzerland, and Bono Direct Aid Association, Germany, we proudly present “Hidha Maya Hidha” by Maiti Nepal. Join us in the fight against human trafficking – click the link to watch now! This video is also released on the occasion of International Migrants Day 2023 with this year’s theme “Honoring the Contributions of the Migrants and Respecting Their Rights”
Special thanks to Hari Bansha Acharya, Smita Dahal, Priyanka Karki @RTEntertainment, and everyone who created this impactful video.
हाम्रो धेरै प्रत्याशित जागरूकता संदेश बोकेको संगीत भिडियो अन्ततः यहाँ आइसकेको छ !
अस्ट्रेलियन एड, चान्स स्विस, स्विट्जरल्याण्ड र बोनो डाइरेक्ट एड एसोसिएसन, जर्मनीको सहयोगमा माइती नेपालद्वारा निर्माण गरिएको यस संगीत भिडियो हामी गर्वका साथ प्रस्तुत गर्दछौं। मानव बेचबिखन विरुद्धको लडाईमा हामीसँग सामेल हुनुहोस् – संगीत भिडियो अहिले नै हेर्नको लागि लिङ्क क्लिक गर्नुहोस्! यो भिडियो पनि अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२३ को अवसरमा पनि यस वर्षको ” Honoring the Contributions of the Migrants and Respecting Their Rights” भन्ने नाराका साथ जारी गरिएको छ।
हरिवंश आचार्य, स्मिता दाहाल, प्रियंका कार्की, RT इन्टरटेनमेन्ट, र यो प्रभावशाली भिडियो बनाउनमा भूमिका खेल्ने सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।