जनै पूर्णिमा (ऋषि तर्पणी) र रक्षाबन्धनको यस पवित्र अवसरमा माइती नेपाल को तर्फबाट यहाँहरू सबैमा हार्दिक शुभकामना!
आजको यो दिनले हामी सबैमा सकारात्मक ऊर्जा, संयम र रक्षाको भावना प्रदान गरोस्। साथै, हालै नेपालमा आएको बाढीपहिरोका कारण प्रभावित हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा तथा शीघ्र स्वास्थ्यलाभको लागि हामी प्रार्थना गर्दछौँ।
#JanaPurnima #RakshaBandhan #MaitiNepal #NepalFloods #StaySafe #Solidarity



