माया र खुसी साट्दै, आफ्नो अभियानमा निरन्तर
माइती नेपालमा रहनुभएका बालबालिका तथा दिदीबहिनीहरूसँग माया, खुसी र उल्लासका साथ दसैँ मनायौँ। टीका, आशीर्वाद र आपसी सद्भावका सुन्दर पलहरूले यस पर्वलाई अझ विशेष बनाएका छन्।
दसैँको रमाइलो समापनसँगै हामी मानव बेचबिखन रोकथाम, जोखिममा रहेका व्यक्तिहरूको संरक्षण तथा प्रभावितहरूको सुरक्षित र आशालाग्दो भविष्य निर्माणका लागि आफ्नो अभियानमा पुनः सक्रिय भएका छौँ ।
माइती नेपालमा दसैँ मनाउँदाका केही सुन्दर झलकहरू।
Celebrating togetherness, continuing our mission.
We celebrated Dashain with love, joy, and festive cheer alongside the children and women residing at Maiti Nepal. The moments of tika, blessings, and togetherness made the festival even more special.
As the festivities come to an end, we return to our work with renewed commitment to preventing human trafficking, protecting those at risk, and supporting survivors on their journey towards a safer and more hopeful future.
Here are a few glimpses of Dashain at Maiti Nepal.
#MaitiNepal #DashainMemories #Togetherness #EndHumanTrafficking























